Tag: शिक्षा क्षेत्र सुधार गर्न सिकाई केन्द्र बनाउँछौ: मुख्यमन्त्री

शिक्षा क्षेत्र सुधार गर्न सिकाई केन्द्र बनाउँछौ: मुख्यमन्त्री

शिक्षा क्षेत्र सुधार गर्न सिकाई केन्द्र बनाउँछौ: मुख्यमन्त्री

सुर्खेत, असोज १६ गते कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा क्षेत्र सुधारका लागि संघ ,प्रदेश र स्थानीय तह विचको सहकार्यवाट मात्र सुधार गर्न सकिने बताउनुभएको छ । उहाले भन्नुभयो अहिले पनि शिक्षाक्षेत्र टाउकोले टेकेको जस्तो छ । यसलाई खुट्टाले टेकेको वनाउन आवश्यक छ । त्यो एक्ला एक्लै भन्दा तिनै तहको सरकार र सरोकारवालाका वीचमा सहकार्यवाट…