Tag: राष्ट्रिय पिपि आर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ

राष्ट्रिय पिपि आर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ

राष्ट्रिय पिपि आर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ

२०८०माघ ९ सुर्खेत कर्णालीमा पहिलो पटक राष्ट्रिय पि पि आर खोप अभियान सुर्खेतको बराताल गाउँपालिका वडा नं ८ भुटुके बाट शुभारम्भ गरिएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय वीरेन्द्रनगर सुर्खेतको आयोजना तथा पशुपंछी बिकास निर्देशनालयको ब्यवस्थापनमा मंगलबार एक कार्यक्रमका वीच  बराताल गाउँपालिका वडा नं ८ भुटुकेका किसान पदम बहादुर शाहीको गोठबाट कर्णालीमा पहिलो पटक…