Tag: मार्क्सवादी ज्ञान केन्द्र #

मार्क्सवादी ज्ञान केन्द्र द्वारा सुर्खेतमा २ दिने कार्यशाला सञ्चालन

मार्क्सवादी ज्ञान केन्द्र द्वारा सुर्खेतमा २ दिने कार्यशाला सञ्चालन

वैशाख ९ सुर्खेत मार्क्सवादी ज्ञान केन्द्र केन्द्रीय समिति द्वारा सुर्खेतको वीरेन्द्रनगरमा दुई दिने कार्यशाला सञ्चालन गरिएको छ। ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना तथा कर्णाली प्रदेश समितिको व्यवस्थापनमा समाज रूपान्तरणको पाठशाला संस्कृति प्रवर्द्धनका लागि सांस्कृतिक सम्पदालाई आय आर्जनमा रूपान्तरण गर्न खोज तथा अनुसन्धानका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा दुई दिने कार्यशाला सञ्चालन गरिएको हो। ज्ञान…