Tag: माघी पर्वको शुभकामना सन्देश तिलक परियार प्रदेश प्रमुख

माघी पर्वको अवसरमा प्रदेश प्रमुख तिलक परियारले दिनुभएको शुभकामना सन्देश

माघी पर्वको अवसरमा प्रदेश प्रमुख तिलक परियारले दिनुभएको शुभकामना सन्देश

माघ १ सुर्खेत कर्णाली प्रदेश प्रमुख तिलक परियारले माघी पर्व २०८० को अवसरमा शुभकामना सन्देश दिनुभएको छ। बिशेषतः थारु  समुदायको महान चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा कर्णाली प्रदेश लगायत स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि…