Tag: माओवादी केन्द्र कुमाखको बैठक सम्पन्न

माओवादी केन्द्र कुमाखको बैठक सम्पन्न

माओवादी केन्द्र कुमाखको बैठक सम्पन्न

भाद्र १३, सल्यान । सल्यानको कुमाख वडा नं ३ मा नेकपा माओवादी केन्द्रको विस्तारित बैठक सम्पन्न भएको छ । जनतासंग माओवादी विशेष रूपान्तरण अभियानको सन्दर्भमा भएको प्रशिक्षण सहितको बैठकमा सहभागिले पार्टीको अभियानमा लामबद्ध भएर लाग्ने बताएका छन । कार्यक्रमलाई सम्बोधनका क्रममा पार्टीका प्रदेश सदस्य चन्द्र बहादुर रानाले सरकारले सुशासनको क्षेत्रमा चालेका सबै कार्यक्रम ३ महिने…