Tag: दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा कर्णालीका पत्रकारहरु

दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा कर्णालीका पत्रकारहरु

दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा कर्णालीका पत्रकारहरु

बैशाख १५  सुर्खेत दैलेख जिल्लाको सदरमुकाम दैलेखमा रहेको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ। कर्णालीका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ दैलेख जिल्लाको व्यवस्थापनमा प्रदेश समितिको तेस्रो प्रदेश अधिवेशन दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा सम्पन्न भएको हो। प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य…