Tag: दर्जनौं प्रश्न र संकल्प भूप्न्द्र वली

दर्जनौं प्रश्न र संकल्प

दर्जनौं प्रश्न र संकल्प

माघ २२ सुनसान रात,कुखुराको सुरिलो आवज,एका विहानै विमर्श झल्याँस्स विउँझन्छ। अनि चराहरुको चिरविर-चिरविर आज र बिहानीमा टिल्पिल टिल्पिल बत्तिको प्रकाश सङ्गै ऊ दैनिक झै  मिर्मिरे समयमा बिहानीको  हिडाईमा निस्कन्छ। एक घण्टा उकालो हिडाई पछि ब्यायम  गरि फिर्ता हुने तरखरमा हुन्छ। विपरीत दिशाबाट कुनै मानिस आएको प्याट्ट प्याट्ट आवाज आउँछ। ऊ एक छिन अड्किन्छ । त्यति…