Tag: कर्णाली प्रदेश सभा स्थापनाको अवसरमा प्रदेश प्रमुख परियारले दिनुभएको शुभकामना सन्देश

कर्णाली प्रदेश सभा स्थापनाको अवसरमा प्रदेश प्रमुख परियारले दिनुभएको शुभकामना सन्देश

कर्णाली प्रदेश सभा स्थापनाको अवसरमा प्रदेश प्रमुख परियारले दिनुभएको शुभकामना सन्देश

माघ २१ सुर्खेत कर्णाली प्रदेश सभा स्थापनाको अवसरमा प्रदेश प्रमुख तिलक  परियारले दिनुभएको शुभकामना सन्देश दिनुभएको छ। प्रदेशसभा स्थापना दिवशको अवसरमा कर्णाली वासी लगायत देश–विदेशमा रहनुभएका दिदिबहिनि तथा दाजुभाईहरुमा सर्वप्रथमतः प्रदेशसभा स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो। विगत सात दशकदेखी शान्तिपुर्ण,शसस्त्र जनयुद्ध,जातिय,क्षेत्रिय,लिंगीय,दलित,उपेक्षितक्षेत्र र कर्णाली प्रदेश स्थापनाका लागी भएको आन्दोलनमा आफनो जिवन बलिदान गर्ने ४…