Tag: कर्णालीमा सरकार गठनमा ढिलाइ एमालेले भागबन्डा मिलाउन नसक्दा समस्या

कर्णालीमा सरकार गठनमा ढिलाइ एमालेले भागबन्डा मिलाउन नसक्दा समस्या

कर्णालीमा सरकार गठनमा ढिलाइ एमालेले भागबन्डा मिलाउन नसक्दा समस्या

चैत २७ सुर्खेत पछिल्लो राजनितिक घटनाक्रम बदलिए सगै कर्णाली प्रदेशमा पनि यसको प्रभाव परेको छ।केन्द्रीय सत्तागठबन्धमा फेरवदल भएपछि कर्णाली प्रदेश सरकारमा यसको प्रभाव परे लगतै केन्द्रीय सत्ता गठबन्धनको सहमति अनुरसार कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले प्रदेश सभालाइ सम्बोधन गर्दै चैत २२ गते राजिनामा दिनुभएको हो। तर अहिल सरकार गठनको विषय पेचिलो बनेको देखिएको छ।…