Tag: अर्गानिक कोसेली घर#

कृषि मन्त्री शर्माद्वारा अर्गानिक कोसेली घर हस्तान्तरण

कृषि मन्त्री शर्माद्वारा अर्गानिक कोसेली घर हस्तान्तरण

बैशाख १३ सुर्खेत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले अर्गानिक कोशेली घर चन्नदननाथ मिनि मार्केट एण्ड सप्लायार्स चन्दननाथ बहुउद्धेशीय सहकारी संस्थालाई  औपचारिक रूपमा हस्तान्तरण  गर्नु भएको छ। मन्त्रालयको पहलमा सुर्खेत नागरिक उड्डयन प्राधिकरणको यात्रु आगमन गेटको छेउमा स्थापना गरिएको अर्गानिक कोशेली घर चन्दननाथ वहुउद्धेशिय सहकारी संस्था लि लाइ मन्त्री…