Tag: ४५ औं पुष्पलाल स्मृति दिवस र कम्युनिष्ट आन्दोलनको चर्चा

४५ औं पुष्पलाल स्मृति दिवस  र कम्युनिष्ट आन्दोलनको चर्चा

४५ औं पुष्पलाल स्मृति दिवस र कम्युनिष्ट आन्दोलनको चर्चा

साउन ७ सुर्खेत,बसन्त कुमार विश्वकर्मा संसारमा वेला वेलामा विलक्षण प्रतिभा र संकल्प शक्ति भएका मानिसहरु जन्मन्छन । जसले आफ्ना लागि मात्र होइन । सिंगै देश, जनता र मानव समुदायको हितका खातिर आफ्नो जीवन समर्पण गरेका हुन्छन । कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्व हुनुहुन्छ र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको…