Tag: आगोको ठेगाना

आगोको ठेगाना

आगोको ठेगाना

२५ फागुन २०८० सुर्खेत आइमाई हुनु भनेको, पँधेरोमा जम्नु मात्र होइन सधैं त्याग्नु मात्र होइन घाँसको डोकोमा अल्झिनु मात्र होइन दुःखका भारीहरुमा बल्झिनु मात्र होइन भान्सामा पाक्नु मात्र होइन देवी–देवता भाक्नु मात्र होइन चुरासँगै बज्नु मात्र होइन दुखेर शीतसँगै खस्नु मात्र होइन जिन्दगीलाई हार्नु मात्र होइन सम्बन्धको डुङ्गा खियाउनु मात्र होइन धर्ती हुनु मात्र पनि…