राष्ट्रिय आविस्कार केन्द्र द्वारा बागचौरको आईसोलेशन केन्द्रमा मिनि अक्सिजन प्लान्ट जडान

असार १८, सल्यान । सल्यानको बागचौर नगरपालिकाको आईशोलेशन केन्द्रमा मिनि अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड १९ बाट अति प्रभावित नगरपालिकामा अक्सिजनको मागलाई मध्येनजर गर्दै बिहिबार अक्सिजन प्लान्ट जडान गरिएको हो । भविष्यमा आउन सक्ने कोरोनाको तस्रो लहरमा झनै...