Tag: तारा रिजाल अध्यक्ष#

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको अध्यक्षतमा रिजाल

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको अध्यक्षतमा रिजाल

सुर्खेत, चैत २६ गते । राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको अध्यक्षतमा  तारा  रिजाल निर्वाचित हुनुभएको छ। जनताको स्वास्थ्य सुरक्षा,हाम्रो प्रतिवद्वता,सम्पूर्ण प्रगतिशिल स्वास्थ्यकर्मीको एक्यवद्धता “ नाराका साथ सम्पन्न् कणाली प्रदेश प्रथम अधिवेशनबाट रिजाल अध्यक्षमा निर्वाचित हुनुभएको हो। रिजालको अध्यक्षतामा ३३ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको  अधिबेशनबाट उपाध्यक्षमादुगां प्रशाद आचार्य, ऋषिराम केसी , जय बहादुर थापा, अमृत प्रशाद…