Tag: कर्णाली हाँस्दो छ#

मिम बहादुर परियारद्वारा लिखित ‘कर्णाली हाँस्दो छ कविता संग्रह सार्वजनिक

मिम बहादुर परियारद्वारा लिखित ‘कर्णाली हाँस्दो छ कविता संग्रह सार्वजनिक

कवि मिमबहादुर परियारको पहिलो कृति कविता संग्रह ‘कर्णाली हाँस्दो छ’ सार्वजनिक भएको छ। कवि तथा साहित्यकार परियारद्वारा लिखित  कर्णाली हाँस्दो छ कविता संग्रह   माता तीर्थ औँसी (आमाको मुख हेर्ने दिन)को अवसर पारेर बिहीवार  विमोचन गरिएको हो। कर्णालीमा हुने जातीय बिभेद तथा छुवाछूतलाई  विगत देखि वर्तमानको अवस्थाको बारेमा लेखिएको कविता संग्रह  दलित साहित्य क्षेत्रको सांस्कृतिक दस्तावेजको…