प्रेस सेन्टर नेपाल सल्यानको अध्यक्षमा प्रकास शर्मा निर्वाचित
-
ई-प्रतिविम्ब
- २०७८ कार्तिक १०
- 823 views
सल्यान कार्तिक १०
प्रेस सेन्टर नेपाल सल्यानको अध्यक्षमा दार्मा गाउपालिकाका प्रकास शर्मा निर्वाचित भएका छन् । बुधवार सल्यान खलङ्गामा सम्पन्न पाँचौँ सम्मेलनबाट शर्मा निर्विरोध निर्वाचित भएका हुन ।
जसको उपाध्यक्षमा महेश कुमार ओली, समावेशी उपाध्यक्षमा सरिता चलाउने, सचिव इन्द्र बहादुर बुढाथोकी, सह सचिव हिमाल उपाध्याय, समावेशी सह सचिव विमला परियार र कोषाध्यक्ष तेज बहादुर थापा रहेका छन् ।
यस्तै सदस्यहरूमा जीवन यरी, लोकराज विक, शेरजंग कंवर, अमृत बुढाथोकी, गिर्दल बुढाथोकी, साबित्रा बस्नेत, खिमा बोहरा, खड्क बहादुर पुन, तिर्सना वि.क, गोपाल शर्मा, सञ्जीव शर्मा, महेश वली र कविराज खड्का रहेका छन ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा