
हुम्लामा दलितलाइ भोट खसाल्नबाट रोकियो
मंसिर १८ हुम्ला मंसिर १६ गते सम्पन्न स्थानिय तह उप निर्वाचनमा हुम्लामा दलित लाइ भोट खसाल्न बाट रोकिएको छ। हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ४ अवस्थित हिमजोति मा. वि मा भइरहेको निर्वाचनमा ९ जना दलितलाइ भोट खसाल्न बाट रोकिएको नेपाल दलित मुक्तिमोर्चा जिल्ला समन्वय समिति हुम्लाले जारि गरेको प्रेश नोटमा उल्लेख गरिएको छ। प्रेश नोटमा…