
सोती हत्याकाण्डः जन्मकैद सदर र जातीय विभेदको कसुर बदर गर्ने उच्च अदालतको आदेशः संघको प्रेस विज्ञप्ति
बैशाख १६ सुर्खेत दैलेखको सेते दमाई हत्याकाण्ड होस यात कालिकोटको मना सुनार हत्याकाण्ड छोराले गैरदलित समुदायको छोरी संग प्रेम सम्बन्ध कायम गर्दा मारिएका बुवा सेते दमाई हुन यात वडा सदस्य मना सुनार चुलो छोएकै निहुँमा मारिका यी घटनाले दलित समुदायलाइ न्याय नदिन सकेको न्याय प्रशासनको प्रतिविम्व सोती घटना बन्नु हाम्रो समुदाय माथि राज्यको राज्य आतंक…