Tag: सुदूरपश्चिम सरकारमा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री

सुदूरपश्चिम सरकारमा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री

सुदूरपश्चिम सरकारमा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री

असार १७ सुदूरपश्चिम सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन् । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नेकपा एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (माओवादी केन्द्र)की लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका हुन् ।…