
सहिदहरुलाई फूलमालामा मात्रै समित राख्नु हुदैन : मुख्यमन्त्री शर्मा
माघ १६ सुर्खेत कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहिदहरुलाई फूलमालामा मात्रै सिमित गर्न नहुने बताउनु भएको छ। कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे आयोजनामा आयाेजित सहिदहरुलाई पुष्पगुच्छा अर्पण कार्यक्रममा सम्बाेधन गर्दै मन्त्री शर्माले सहिदहरुलाइ फूलमालामा मात्रै सिमित गर्दा सहिद प्रतिकाे सच्चा सम्मान नहुने बताउनु भएको हाे। सहिदहरुकाे बलिदानबाट नेपाली जनताले १०४ बर्षिय…