Tag: सल्यानमा मृगौला डाइलासीस सेवा सञ्चालन हुने

जिल्ला अस्पताल सल्यानमा मृगौला डाइलासीस सेवा सञ्चालन हुने

जिल्ला अस्पताल सल्यानमा मृगौला डाइलासीस सेवा सञ्चालन हुने

बैशाख ३१ सुर्खेत जिल्ला अस्पताल सल्यानमा  मृगौला डाइलासीस सेवा सञ्चालन हुने भएको छ। कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष ०८०।०८१बाट बजेट व्यवस्था गरि जिल्ला अस्पताल सल्यानमा मृगौला डाइलासीस सेवा सञ्चालन गरिने भएको हो। कर्णाली प्रदेश सरकारका निवर्तमान भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माको नेतृत्वमा प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य शुरेश अधिकारी…