
सल्यानमा प्रथम सहिद स्मृति कप तथा सास्कृतिक कार्यक्रम सम्पन्न
चैत २४ सल्यान सल्यानमा प्रथम सहिद स्मृति कप तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। अखिल क्रान्तिकारी सल्यानकाे आयाेजनामा पहिलोपटक सल्यान जिल्लाकाे बागचाैर नगरपालिका वडा नं ४ काे पेदीखाेलामा सल्यान जिल्ला स्तरीय प्रथम सहिद स्मृति कप तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हाे। प्रथम सहिद स्मृति कप तथा साँस्कृतिक कार्यक्रमकाे समापन कार्यक्रममा प्रमुख अतिथि तथा माओवादी…