Tag: सल्यानमा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

सल्यानमा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

सल्यानमा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

  सल्यान, १७ बैशाख । सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र विद्यार्थीप्रती अभिभावकको दायित्व र व्यवहारका बिषयमा उत्प्रेरक कक्षा संचालन गरिएको हो । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सोमबार भएको कार्यक्रममा उत्प्रेरक वक्ता रविकिरण श्रेष्ठले विद्यार्थी र अभिभावकहरुको…