Tag: सल्यानमा नदीमा डुबेर ४ वर्षीय बालक सहित दुई जनाको मृत्यु

सल्यानमा नदीमा डुबेर ४ वर्षीय बालक सहित दुई जनाको मृत्यु

सल्यानमा नदीमा डुबेर ४ वर्षीय बालक सहित दुई जनाको मृत्यु

जेठ ६,सल्यान  सल्यानमा नुहाउने क्रममा बबई नदीमा डुबेर ४ वर्षीय बालक सहित दुई जनाको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका ७ सल्यानथरीका ३७ वर्षीय दिल बहादुर कार्की र ४ वर्षीय बालक सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शनिबार दिउँसो बबई नदीमा नुहान गएका अबेरसम्म घर नर्फिएपछि खोज तलास गर्ने…