
सल्यानमा जबरजस्ती करणीका आरोपि भरुवा बन्दुक सहित पक्राउ
असार २१,सल्यान सल्यानमा जबरजस्ती करणीका आरोपी भरुवा बन्दुक सहित पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ३ टोट्केका ४२ वर्षीय टोप बहादुर वली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यही असार १९ गते ४३ वर्षीया एक महिलालाई पीडितकै घरमा जबरजस्ती करणी गरेको आरोपमा पीडितले बिहीबार जाहेरी दिए पछि खोजतलास गर्ने क्रममा आफ्नै…