Tag: सल्यानमा अझै बाटोमै हुन्छन सुत्केरी

सल्यानमा अझै बाटोमै हुन्छन सुत्केरी

सल्यानमा अझै बाटोमै हुन्छन सुत्केरी

जेठ २२ गते सल्यान सल्यान जिल्लाको पुर्वी रोल्पाको सिमाना संग जोडिएको छत्रेश्वरी गाउँपालिका वडा नं २ मा वर्थिङ्ग सेन्टरको लागि भवन नहुँदा २ घण्टाको पैदल यात्रामा सुत्केरी हुन बाद्य सुत्केरी आमाहरु प्रसुती सेवा केन्द्र नपुग्दै वीचबाटोमा सुत्केरी हुने गरेका छन। साविकको दमाचौर गा.वि.स.को  रुपमा रहेको एक वटा बर्थिङ्ग सेन्टरमा प्रसुती हुन जाँदा हाल छत्रेश्वरी गाउँपालिका…