Tag: सल्यानको दार्मामा भूकम्पबाट प्रभावित बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण

सल्यानको दार्मामा भूकम्पबाट प्रभावित बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण

सल्यानको दार्मामा भूकम्पबाट प्रभावित बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण

प्रकाश शर्मा दार्मा  /असार २० सल्यान। सल्यानको दार्मामा भूकम्प प्रभावित विद्यार्थीलाइ शैक्षिक सामग्री वितरण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको आयोजनामा तथा कर्णाली भूकम्प पुर्नलाभ कार्यक्रम अन्तर्गत हङकङ रेडक्रसको आर्थिक सहयोगमा दार्मा गाउँपालिका सल्यानका भूकम्पवाट प्रभावित ५ वटा सामुदायिक विद्यालयका ७ सय ८० जना बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको हो। भूकम्प प्रभावित बालबालिकाहरुलाइ…