Tag: सल्यानको गुराँसेमा नेपाली सेनाको मैत्रीपूर्ण सद्भाव कार्यक्रम सहित स्वास्थ्य सेवा सिविर सञ्चालन

सल्यानको गुराँसेमा नेपाली सेनाको मैत्रीपूर्ण सद्भाव कार्यक्रम सहित स्वास्थ्य सेवा सिविर सञ्चालन

सल्यानको गुराँसेमा नेपाली सेनाको मैत्रीपूर्ण सद्भाव कार्यक्रम सहित स्वास्थ्य सेवा सिविर सञ्चालन

चैत २० सल्यान सल्यानको गुराँसेमा  नेपाली सेनाले समाजमा मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने उदेश्यका साथ खेलकुद कार्यक्रम सहित स्वास्थ्य सेवा सिविर सञ्चालन गरेको छ। छत्रेश्वरी गाउँपालिका-२, गराँसेमा समाजमा मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने, स्वास्थ्य सेवा उपलब्ध गराउने तथा युवा सशक्तिकरण प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाको सिद्धिबक्स गण सिमखर्ख सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको सह आयोजना एवम २…