Tag: सल्यानको कुमाख गाउँपालिकाले असार २२ खुल्ला हुने

सल्यानको कुमाख गाउँपालिका असार २२ खुल्ला हुने

सल्यानको कुमाख गाउँपालिका असार २२ खुल्ला हुने

असार २०, सल्यान । सल्यानको कुमाख गाउँपालिका असार २२ गते शनिवारको दिने खुल्ला हुने भएको छ। आर्थिक वर्ष ०८०।०८१ को अन्तिम भुक्तानी गर्ने  समय नजिकै भएकाले असार २२ गते शनिवारका दिन पालिकाका सेवाग्राही कार्यालय खुल्ला हुने गाउँपालिकाले जनाएको छ। विहिबार एक सूचना निकालेर गाउँपालिकाले योजनाको भुक्तानी र अन्य कामलाई मध्येनजर गरेर असार २२ गते पर्ने…