सरकारको निति तथा कार्यक्रममा सहिदहरुको परिभाषा र नारा फेरियोः निवर्तमान कृषि मन्त्री शर्मा
जेट २६ सुर्खेत कर्णाली प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रमले सहिदको परिभाषा फेरिएको प्रति निवर्तमान कृषि मन्त्री भिम प्रकाश शर्माले आपत्ती जनाउनु भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आठौं बैठकमा कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम माथिको छलफलमा प्रदेश सरकारका निवर्तमान कृषि मन्त्री शर्माले सरकारको नेतृत्व परिवर्तन सगै…