Tag: सदनमा काँग्रेसको अमर्यादित हर्कत

सदनमा काँग्रेसको अमर्यादित हर्कत

सदनमा काँग्रेसको अमर्यादित हर्कत

असार १७ सुर्खेत । कर्णाली प्रदेश सभाको आइतबार साँझ बसेको कर्णाली प्रदेश सभाको वैठकमा काँग्रेसले अमर्यादित हर्कत देखाएको छ। प्रदेश सरकारका अर्थमन्त्री महेन्द्र केसीलाइ रोष्टममा जान रोक्न काँग्रेस सांसद विजया बुढाले आर्थिक मामिला तथा योजना मन्त्री केसिको हात तानेकी हुन। सभामुख नन्दा गुरुङले आर्थिक वर्ष २०८१/०८२ का लागि सदनमा पेश भएको वार्षिक बजेटको सैद्धान्तिक छलफलमा…