संघिय सरकारलाइ कर्णाली किसानको सम्पदा मुल्यावान लोगो
साउन २६ सुर्खेत कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको कर्णाली किसानको सम्पदा मुल्यवान लोगो संघिय सरकारलाइ हस्तारण गरिएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा बिहिवार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको आयोजनामा सञ्चालन गरिएको एक दिने कृषि तथा पशुपन्छी बिषय सम्बन्ध संघ तथा प्रदेश माननीय मन्त्री एबम सचिवहरु संगको छलफल…