
भौतिक संरचना मात्रै हैन बिद्यार्थी मैत्री शैक्षिक वातावरण निर्माण गर्न आवश्यक छ: मन्त्री शर्मा
असार २१ सल्यान कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले भौतिक संरचना मात्रै हैन बिद्यार्थी मैत्री शैक्षिक वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ। जिल्लाको बागचौर नगरपालिका वडा नं ३ मा अबस्थित अमर ज्योति माध्यमिक विद्यालयको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको ४ कोठे पक्की भवनको समुद्धघाटन…