शिवजन क्याम्पस शितलपाटीको सञ्चालक समिति अध्यक्षमा राई
बैशाख २२ सल्यान शिवजन क्याम्पस शितलपाटी सल्यानको सञ्चालक समिति अध्यक्षमा सन्तोष कुमार राई चयन हुनुभएको छ । शनिवार क्याम्पसमा सम्पन्न भएको चौथो क्याम्पस सभाले राईको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । जसको सदस्यहरुमा घनश्याम अधिकारी, रत्ना थापा, गजेन्द्र बुढाथोकी, रण बहादुर खड्का, गुड्डु बुढाथोकी रहनुभएको छ । यस्तै लेखा समितिको संयोजकमा प्राण…