
शारदा मेयर क्रिकेट कपका बिजेता खेलाडीहरुलाई बागचाैर नगरपालिका द्वारा सम्मान :जनही ५ हजार पुरस्कार
वैशाख १६, सल्यान । शारदा मेयर क्रिकेट कपका बिजेता खेलाडीहरुलाई बागचाैर नगरपालिका सल्यानले आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । सल्यान खलंगामा वैशाख ६ गते देखि वैशाख १४ गते सम्म संचालन भएको दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप २०८२ क्रिकेट प्रतियोगितामा प्रथम भएर विजयी भएका बागचाैर नगरपालिकाका खेलाडीहरु, टिम कोच र टिम…