
लम्पी स्कीन रोग नियन्त्रणः १लाख २५ हजार ९१ पशुचौपायको उपचार ९ हजार ९सय एक पशुमा खोप लगाइयो
असार २० सुर्खेत लम्पी स्कीन रोग नियन्त्रणमा १लाख २५ हजार ९१ पशुचौपायको उपचार र ९ हजार ९सय एक पशुचौपायमा खोप लगाइयो भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरि जानकारी दिइएको छ। कर्णाली प्रदेशका १० जिल्लामा महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणमा मन्त्रालयले रोग नियन्त्रणमा कुनै कसुर बाँकी नराखी काम गर्न…