
राउटे समुदायका मुखिया शाहीकाे मृत्युु
२०८२ बैशाख १६ लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ । अत्यधिक मदिरा सेवनका कारणले गएराति साढे ९ बजेतिर उनको निधन भएको राउटे समुदायसँग काम गर्दै आएको संस्था सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिनुभएकाे छ। सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए ।राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ । उनी एउटा…