युटुबरहरु पत्रकार कि ब्यापारी ?
बैशाख ३१ सल्यान हामी हाम्रो समाजलाइ कस्तो दिशा तिर लैजान्छौ र कस्तो समाज निर्माण गर्छौ भन्ने कुरा हाम्रो चेतना सोच्न सक्ने शैलि र दृष्टिकोणमा निर्धारित रहन्छ । हामिले अरुको दुखमा कतै झन पीडा त थपिरहेका छैनौ कतै दुख परेको बेला डिसटप गरेर उनिहरुको मनोबिज्ञानमा असर त पुर्याइरहेका छैनौ मनन गर्न जरुरी छ। विभिन्न घटनमा मृत्यु…