
परम्परागत सोचले नागरिकको सेवा हुदैनः मुख्यमन्त्री शर्मा
वैशाख १९ सुर्खेत कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री राज कुमार शर्माले परम्परागत सोचभन्दा माथी उठेर नागरिकको सेवा गर्नु पर्ने बताउनु भएको छ। कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश सुशासन केन्द्रको आयोजनामा दुई दिन( वैशाख १९ र २० )गते सम्म सञ्चालन हुने प्रदेश सभाका सदस्यहरुको नेतृत्व बिकास…