
माघी पर्व २०८०को अवसरमा मख्यमन्त्री राजकुमार शर्माले दिनुभएको शुभकामना सन्देश
माघ १ सुर्खेत कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले माघी पर्व २०८० को अवसरमा कर्णाली प्रदेश वासी हरुमा शुभकामना सन्देश दिनुभएको छ। थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना सन्देश…