Tag: मातृका यादवलाई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी

माओबादी केन्द्रले थाल्यो पार्टी सुद्धिकरण अभियान मातृका यादवलाई कर्णाली प्रदेश इन्चार्जको  जिम्मेवारी

माओबादी केन्द्रले थाल्यो पार्टी सुद्धिकरण अभियान मातृका यादवलाई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी

काठमाडौं । माओवादी केन्द्रले तीन महिने अभियानका लागि प्रदेश इन्चार्ज तोकेका छ । प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल ‘जनतासँग माओवादी’ नाम दिइएको अभियानका लागि यस अघि कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लको ठाउँमा मातृका यादवलाई नयाँ इन्चार्जको रुपमा जिम्मेवारी तोकिएको छ। जसअनुसार कर्णाली प्रदेशमा मातृका यादव,कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि…