
माओवादी जमेर बस्ने पोखरी नभई गडगडाउँदो नदी होः प्रधानमन्त्री प्रचण्ड
फागुन २१ काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहालले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन् । पटक-पटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको भनाइ छ । सोमबार सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम’ मा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी…