
माओवादी केन्द्र छत्रेश्वरी ३ नं द्वारा महान सहिद बुढाथोकीकाे २३ ओै स्मृति सभा आयाेजना
चैत १३ सल्यान माओवादी केन्द्र छत्रेश्वरी गाउँ समिति ३ नं वडा समितिकाे आयाेजनामा महान सहिद राम बहादुर बुढाथोकीकाे २३ ओै स्मृति सभा कार्यक्रम आयाेजना गरिएको छ। आज चैत १३ गते महान आदरणीय सहिद राम बहादुर बुढाथोकीकाे तत्कालीन शाही नेपाली सेनाले निर्मम रुपमा हत्या गरेकाे दिन उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पन गर्न तथा महान सहिद परिवार…