
महान सहिद बुढाथोकीकाे २३ ओै स्मृति सभा सम्पन्न
चैत १३ सल्यान महान सहिद राम बहादुर बुढाथोकीकाे माओवादी केन्द्र ३ नं वडा कमिटीकाे आयाेजनमा आयोजना गरिएको २३ ओै स्मृति सभा कार्यक्रम छत्रेश्वरी गाउँपालिका वडा नं ३ खारखाेलामा सम्पन्न भएको छ। २०५८ साल चैत १३ गते आजैका दिन लिसाकाे जागिरमा जान हिडेका बुढाथोकीलाई कुरिल्ले बाट तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरि उहाँकै घर नजिक हत्या…