
ट्रयाकमै समिति ढोरचौर छापडाँडा हुँदै सल्ली जोड्ने सडक १५ वर्षपछि स्तरोन्नती गर्न मन्त्री शर्माद्वारा शिलान्यास
चैत ६,सल्यान ट्रयाक मै समिति ढोरचौर छापडाँडा हुदै सल्ली जोड्ने सडक स्तरोन्नतीको लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले शिलान्यास गर्नु भएको छ। सल्यानको सिद्ध कुमाख ३ हुँदै प्रदेश राजधानी जोड्ने ढोरचौर– छापडाँडा–डाँडाकटेरी– मैदुपोखरी– सल्लीबजार सडकको ट्याक खोलेको झन्डै १५ वर्षपछि स्तरोन्नतीको लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शर्माले एक कार्यक्रमका…