
संघिय ऐन कर्णालीको भुगोल अनुसारको निर्माण हुनु पर्छः मन्त्री शर्मा
चैत्र ८ सुर्खेत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले संघिय सरकारले निर्माण गर्ने कानुन ले कर्णाली प्रदेशको भूगोलको लाइ सम्बोधन गर्ने खालको निर्माण हुनु पर्ने बताउनु भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सञ्चालन गरिएको मासु जाँच ऐन कार्यान्वयन सहजीकरण गर्न सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा मन्त्री शर्माले…