बनगाड कुपिण्डे ९ मा जेष्ठ नागरिकहरुलाई सम्मान
असार १७ सल्यान सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ मा जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको छ। बनगाड कुपिण्डे नगरपालिकाका नगर उपप्रमुख पुरुषोत्तम आचार्यको प्रमुख आतिथ्यतामा वडा नं ९ का वडा अध्यक्ष रुद्र परियारले ९ नं वडाका जेष्ठनागरिकहरुलाइ सम्मान गर्नु भएको हो। बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक वर्ष ०८०।०८१ को बार्षिक स्वीकृत बजेट बाट वडाका जेष्ठ नागरिक…