
बझाङमा भूकम्पको केन्द्रबिन्दु पहिलो भन्दा दोस्रो झट्का शक्तिशाली
पश्चिम नेपाल भूकम्पको कम्पनले हल्लिएको छ । बझाङका दुई स्थानमा लगातार दुई शक्तिशाली भूकम्पका झट्का महसुस गरिएको छ । पहिलो भूकम्पको तालकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर गएको थियो । दोस्रो चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको हो । लगभग २५ मिनेटको फरकमा दुईवटा भूकम्प गएका हुन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर…