Tag: प्रेस सेन्टरको लोकतान्त्रिक अभ्यास:नेतृत्व हस्तान्तरणको नयाँ चरण

प्रेस सेन्टरको लोकतान्त्रिक अभ्यास:नेतृत्व हस्तान्तरणको नयाँ चरण

प्रेस सेन्टरको लोकतान्त्रिक अभ्यास:नेतृत्व हस्तान्तरणको नयाँ चरण

चैत २१, २०८१,विहीबार प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन यही चैत १६ र १७ गते काठमाडौँमा सम्पन्न भयो । जनयुद्धबाट जन्मिएको सङ्गठनले गौरवपूर्ण इतिहास रचिसकेको छ । यस महाधिवेशनमा पहिलो पटक प्रत्यक्ष निर्वाचनमार्फत नेतृत्व चयन गर्न सफल भयौँ । नेतृत्वले जबरजस्ती टीका लगाएर नेता घोषणा गर्ने परम्परा तोडिएको छ र पूर्ण लोकतान्त्रिक प्रणालीको सिद्धान्तअनुसार विधि…