सबै प्रकारका विभेदविरूद्ध उभिँदै सभ्य समाज निर्माण गर्न प्रधानमन्त्रीको अपिल
काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रकारका बिभेद सगै जातीय विभेद अन्त्य गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि आह्वान गर्नुभएको छ। अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज (मार्च २१) उनले शुभकामना सन्देश जारी गर्दै जातीय भेदभावमुक्त समाज निर्माणको नेतृत्व गर्न न्यायप्रेमी नेपालीहरूलाई अपिल गरेका गर्नु भएको हो। उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन…